जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • एनएमबि बैंकको पनि लाभांश आयो

एनएमबि बैंकको पनि लाभांश आयो

एनएमबि बैंक लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।

बैंकको हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.२० प्रतिशत नगद गरि कुल १६.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको हाल चुक्तापुँजी १४ अर्ब ४४ करोड ७७ लाख ५३ हजार रहेको छ ।

5085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?