जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • नेपाल इन्भेष्टमेण्ट बैंक र मञ्जुश्री फाइनान्सको ऋणपत्र नेप्सेमा सूचीकृत

नेपाल इन्भेष्टमेण्ट बैंक र मञ्जुश्री फाइनान्सको ऋणपत्र नेप्सेमा सूचीकृत

मंगलवार नेपाल इन्भेष्टमेण्ट बैंकको र मञ्जुश्री फाइनान्सको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको ८ दशमलव ५ प्रतिशत व्याजदरको ४० लाख कित्ता र मञ्जुश्री फाइनान्सको ९ दशमलव ५ प्रतिशत ब्याजदरको ५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

नेपाल इन्भेष्टमेण्ट बैंक बण्ड २०८४ र मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र २०८५ नाममा उल्लेखित कित्ता ऋणपत्र सूचीकृत भएको हो । यो ऋणपत्र सूचीकृत भएसँगै बिहीवारदेखि कारोबारयोग्य हुनेछ ।

8965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका