जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • बीमा समितिको निर्देशनमा अजोडको हकप्रद प्रस्ताव स्थगित

बीमा समितिको निर्देशनमा अजोडको हकप्रद प्रस्ताव स्थगित

अजोड इन्स्योरेन्स Ajod Insurance Company ले हकप्रद निष्काशन प्रस्ताव हालको लागि स्थगित गरेको छ । कम्पनीको आज बुधबार बसेको संचालक समितिको आकष्मिक बैठकले बीमा समितिको निर्देशन बमोजिम हालको लागि हकप्रद प्रस्ताव स्थगित गर्ने निर्णय गरेको हो ।

बीमा समितिले चैत्र २३ गते हकप्रद स्थगित गर्न निर्देशन दिएकोले सोहि अनुसार हकप्रद निष्काशन प्रस्ताव र अधिकृत पुँजी बढाउने प्रस्ताव स्थगित गर्ने निर्णय संचालक समितिको बैठकले गरेको हो ।

कम्पनीले २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव सहित साधारणसभा आह्वान गरेको थियो । समितिको निर्देशन संगै अब कम्पनीले हकप्रद प्रस्ताव बिना नै साधारणसभा आह्वान गर्ने छ।

image.png

6605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका