जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • ३ करोड ८९ लाखको आईपीओ निष्कासन गर्न मनकामना स्मार्टलाई धितोपत्र बोर्डले अनुमति दियो

३ करोड ८९ लाखको आईपीओ निष्कासन गर्न मनकामना स्मार्टलाई धितोपत्र बोर्डले अनुमति दियो

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । धितोपत्र बोर्डले अषाढ ६ गते, आइतबार संस्थालाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्त पूँजीको ३२.११ प्रतिशत सेयर निष्कासनको लागी अनुमति माग्दै गत बर्ष फाल्गुन १४ गते, शुक्रबार धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

बोर्डले अनुमति दिएसँगै अब संस्थाले ३ करोड ८९ लाख रूपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री गर्नेछ ।

9930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?