जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • महालक्ष्मी लाइफले माग्यो सातै प्रदेशका लागि धेरै संख्यामा कर्मचारी

महालक्ष्मी लाइफले माग्यो सातै प्रदेशका लागि धेरै संख्यामा कर्मचारी

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर वा सव ब्रान्च म्यानेजरका लागि कर्मचारीको माग गरेको हो ।

कम्पनीले सातै वटा प्रदेशका लागि कर्मचारीको मगा गरेको छ । योग्यता ब्याजलर डिग्री गरी इन्स्योरेन्स क्षेत्रमा कम्तिमा पनि एक वर्ष काम गरेको हुनुपर्ने छ भने उमेरको हकमा ३५ वर्ष ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले असार ३१ गतेसम्म कार्यालय समयभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

7230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका