जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • जबरजस्ती सुरक्षा कोषमा आवद्ध गराएपछि एसबीआई बैंकका कर्मचारी आन्दोलनमा

जबरजस्ती सुरक्षा कोषमा आवद्ध गराएपछि एसबीआई बैंकका कर्मचारी आन्दोलनमा

नेपाल एसबीआई बैंक व्यबस्थापनले कर्मचारीलाई जबरजस्ती सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको छ । बैंकले आफूहरुलाई जबरजस्ती आबद्ध गराएको भन्दै कर्मचारीले आन्दोलनमा उिित्रने चेतावनी दिएका छन् । आफूहरुको रकम जबरजस्ती सुरक्षा कोषमा पाइएकोले आन्दोदन गर्ने कर्मचारीले विज्ञप्ति निकालेर उल्लेख गरेका छन् । गत असार मसान्तमा बैंक व्यवस्थापनले कोषमा सबै कर्मचारीहरुका योगदान रकम सुरक्षा कोषमा पठाएको थियो । बैंक कर्मचारी संघले व्यवस्थापन पक्षका विरुद्ध पहिलो चरणमा कालोपट्टी बाँधेर आन्दोलन गर्ने र असोज ७ गनेसम्म रकम फिर्ता नगरे थप आन्दोलन तय गर्ने कर्मचारी संघले जनाएको छ । सर्वोच्च अदालतले यसबारेमा स्वइच्छाले सहभागि हुने नहुने भनेर अन्तरिम आदेश दिएको थियो ।

2760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?