जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा बाराको सिम्रौनगढमा

इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा बाराको सिम्रौनगढमा

नेपाल इन्भेष्टमेन्ट बैंकले बाराको सिम्रौनगढमा नयाँ शाखा खोलेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले बाराको सिम्रौनगढमा नयाँ शाखा खोलेको छ ।

नयाँ शाखा कार्यालयको उद्घाटन सिम्रौनगढका मेयर बिजय शंकर यादव र प्रबन्धक सुशील कुमार श्रेष्ठले गरे ।

यो बैंकको ८८औं शाखा हो ।

2135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका