जोडिनुहोस
शुक्रबार, जेष्ठ ११, २०८१
शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • प्रुडेन्सियल इन्स्याेरेन्सका प्रमुख कार्यकारी महर्जनकाे राजीनामा स्वीकृत

प्रुडेन्सियल इन्स्याेरेन्सका प्रमुख कार्यकारी महर्जनकाे राजीनामा स्वीकृत

प्रुडेन्सियल इन्स्याेरेन्सकाे प्रमुख कार्यकारी अधिकृत बीर कृष्ण महर्जनकाे राजीनामा स्वीकृत भएकाे छ । कम्पनीकाे संचालक समिति बैठकले कात्तिक ५ गतेबाट लागू हुने गरी महर्जनकाे राजीनामा स्वीकृत गरेकाे हाे ।

त्यसैगरी कम्पनीकाे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत श्रवण कुमार रावललाई कायम मुकायम प्रमुख कार्यकारीमा नियुक्त गरेकाे कम्पनीले जनाएको छ

4315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका