Sticky Breaking News
एसबिआई बैंक लगायत १८ वाणिज्य बैंकले कर्जा ग्राहकबाट नियम विपरित असुल गरेको ३ अर्ब भन्दा बढि रकम धमाधम फिर्ता गदैः फिर्ता नगरिए उजुरी गर्न राष्ट्र बैंकको आग्रह ?
![एसबिआई बैंक लगायत १८ वाणिज्य बैंकले कर्जा ग्राहकबाट नियम विपरित असुल गरेको ३ अर्ब भन्दा बढि रकम धमाधम फिर्ता गदैः फिर्ता नगरिए उजुरी गर्न राष्ट्र बैंकको आग्रह ?](http://aarthikbazarnews.com/wp-content/uploads/2022/11/bank-news-1024x512.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नेपालका ८ अर्ब भन्दा बढि चुक्ता पुँजी भएका १८ वाणिज्य बैंकहरुले आफ्ना कर्जा ग्राहकबाट नियम विपरित उठाएको ३ अर्ब भन्दा बढि रकम फिर्ता गर्न शुरु गरेका छन् भन्दा फरक पर्दैन । नेपालको निजी क्षेत्रको सबैभन्दा पूरानो अर्बपति सूचीमा नाम लेखाउन सफल व्यवसायी विनोद चौधरीको ठूलो लगानी रहेको नबिल बैंक लिमिटेडलाई राष्ट्र बैंकले कर्जा ग्राहकहरुबाट नियम विपरित लिएको ४६ करोड ५० लाख भन्दा बढि पैसा फिर्ता गर्न हालै निर्देशन दिएको एक डिपुटी गर्भनरले पंक्तिकारसंग बताए । उनीकै शब्द सापटी लिने हो भने सबै भन्दा बढि नबिल बैंक लिमिटेडले ४६ करोड ५० लाख र स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले सबैभन्दा कम ४० लाख नियम विपरित उठाएको पैसा फिर्ता गर्न पर्ने देखिन्छ । भन्दा फरक पर्दैन ।
राष्ट्र बैंकले नियम विपरित असुल गरेको ब्याज फिर्ता गर्ने प्रक्रिया शुरु गरेका १८ वाणिज्य बैंकलाई साधारण सभा गर्ने अनुमति दिएको भेटिएको छ ।
केही महिना अगाडी राष्ट्र बैंकले कर्जाका ग्राहकहरुको नाम, बढि उठाएको रकमको विवरण, खाता नम्बर, कर्जाका परिकार, ब्याज फिर्ताका लागि बैंकहरुले छुट्याएको रकमको विवरण राष्ट्र बैंक पठाउन वाणिज्य बैंकका सीइओ साबहरुलाई निर्देशन नै दिएको ति डिपुटी गर्भनरले पंक्तिकारसंग दाबी गरे । उनीले प्रस्टै भने बैंक र वित्तिय संस्थाहरुले बैंकहरुका ग्राहकहरुसंग नियम विपरित एक रुपैया पनि लिने अधिकार छैन । मंसिर भित्र नै २४ वाणिजय बैंकहरुले उक्त रकम फिर्ता गर्ने प्रतिवद्धता हामीका आएको छ नि । राष्ट्र बैंकले नियम विपरित असुल गरेको ब्याज फिर्ता गर्ने प्रक्रिया शुरु गरेका १८ वाणिज्य बैंकलाई साधारण सभा गर्ने अनुमति दिएको भेटिएको छ । भन्दा फरक पर्दैन । राष्ट्र बैंकले दिएको तथ्यांकअनुसार अहिलेसम्म राष्ट्र बैंकबाट साधारण सभा गर्ने अनुमति पाएका १८ बैंकले ३ अर्ब १० करोड १० लाख रकम ग्राहकको खातामा फिर्ता गर्न शुरु गरेको भेटिएको छ ।
बैंकहरुले सम्झौता विपरित ब्याज असुल गरेको उद्योगी व्यवसायीको गुनासोपछि राष्ट्र बैंकले गत साउन २० गते बैंक तथा वित्तीय संस्थालाई २०७८ असारदेखि २०७९ असार मसान्तसम्म प्रवाह गरेको कर्जाको मासिक ब्याजदर सम्बन्धी विवरण १० दिनभित्र उपलब्ध गराउन निर्देशन नै दिएको देखिन्छ ।
राष्ट्र बैंकको ताकेतापछि ग्राहकको खातामा बढी असुल गरेको ब्याज फिर्ता गर्नु पर्दा वाणिज्य बैंकको नाफासमेत घटेको देखिन्छ । गत आर्थिक वर्षको असार मसान्तमा सार्वजनिक वित्तीय विवरणमा आम्दानी देखाएको ब्याज रकम बैंकले ग्राहकलाई फिर्ता गर्नु परेको हो । भन्दा अब फरक पर्दैन । बैंकहरुले सम्झौता विपरित ब्याज असुल गरेको उद्योगी व्यवसायीको गुनासोपछि राष्ट्र बैंकले गत साउन २० गते बैंक तथा वित्तीय संस्थालाई २०७८ असारदेखि २०७९ असार मसान्तसम्म प्रवाह गरेको कर्जाको मासिक ब्याजदर सम्बन्धी विवरण १० दिनभित्र उपलब्ध गराउन निर्देशन नै दिएको देखिन्छ । उक्त विवरण अध्ययनपछि राष्ट्र बैंकले गत असोज ११ गते बैंक तथा वित्तीय संस्थालाई नियम विपरित असुल गरेको ब्याज रकम ऋणीको खातामा फिर्ता गर्न निर्देशन दिएको ती डिपुटी गर्भनरले पंक्तिकारसंग दाबी गरे ।
राष्ट्र बैंकले बढी असुल भएको ब्याज फिर्ता नभए ऋणीलाई उजुरी गर्न समेत आग्रह गरेको देखिन्छ । वाणिज्य बैंकहरुले ग्राहकको खातामा रकम फिर्ता नभएमा राष्ट्र बैंकको गुनासो डट एनआरबी डट ओआरजी डट एनपीमा गएर समेत उजुरी गर्न सकिने राष्ट्र बैंकको दाबी छ । ढिलै भएपनि वाणिज्य बैंकहरुले कर्जा ग्राहकबाट लिएको नियम विपरित रकम फिर्ता गरेका छन् यो स्वागत योग्य कदम हो भन्दा अब फरक पर्दैन ।
नियम विपरित दिएको ब्याज ग्लोबल आईएमई बैंकले ४५ करोड रुपैयाँ फिर्ता गर्न लागेको देखिन्छ । सिद्धार्थ बैंकले ३२ करोड ५० लाख रुपैयाँ, बैंक अफ काठमाडौंले २६ करोड रुपैयाँ, कुमारी बैंकले २० करोड रुपैयाँ, सनराइज बैंकले १९ करोड रुपैयाँ, एनएमबी बैंकले १६ करोड रुपैयाँ, प्रभु बैंकले १५ करोड रुपैयाँ, एभरेष्ट बैंकले १५ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले १२ करोड रुपैयाँ, सिटिजन्स बैंकले १२ करोड रुपैयाँ, मेगा बैंकले ११ करोड रुपैयाँ, सानिमा बैंकले ११ करोड रुपैयाँ, लक्ष्मी बैंकले ८ करोड रुपैयाँ, एनसीसी बैंकले ७ करोड ७० लाख रुपैयाँ, सेन्चुरी बैंकले ७ करोड रुपैयाँ र एसबीआई बैंकले ६ करोड ७५ लाख रुपैयाँ नियम विपरित असुल गरेको रकम फिर्ता गर्ने प्रक्रिया शुरु गरेको राष्ट्र बैंककै दाबी छ । राष्ट्र बैंकले बढी असुल भएको ब्याज फिर्ता नभए ऋणीलाई उजुरी गर्न समेत आग्रह गरेको देखिन्छ । वाणिज्य बैंकहरुले ग्राहकको खातामा रकम फिर्ता नभएमा राष्ट्र बैंकको गुनासो डट एनआरबी डट ओआरजी डट एनपीमा गएर समेत उजुरी गर्न सकिने राष्ट्र बैंकको दाबी छ । ढिलै भएपनि वाणिज्य बैंकहरुले कर्जा ग्राहकबाट लिएको नियम विपरित रकम फिर्ता गरेका छन् यो स्वागत योग्य कदम हो भन्दा अब फरक पर्दैन । सचेत भया ।