जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • कुमारी क्यापिटलको म्युचुअल फण्डले दिने लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

कुमारी क्यापिटलको म्युचुअल फण्डले दिने लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

कुमारी क्यापिटलको म्युचुअल फण्ड ‘कुमारी इक्वीटी फण्ड’ र ‘कुमारी धनबृद्धि योजना’ले दिने लाभांश सुरक्षित गर्ने आज भदौ १७ गते अन्तिम दिन रहेको छ । क्यापिटलले लाभांश वितरणको लागि भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज भदौ १७ गतेसम्म कायम इकाईधनीले मात्र क्यापिटलको म्युचुअल फण्डले दिने लाभांश पाउन सक्ने छन् ।

आर्थिक वर्ष २०७९ / ८० को लागि  कुमारी इक्वीटी फण्डले १० प्रतिशत (कर सहित) र कुमारी धनबृद्धि योजनाले ६ प्रतिशत (कर सहित) का दरले आ-आफ्ना इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने  छ । यी दुवै “कुमारी सामूहिक लगानी कोष” अन्तर्गत सञ्चालित योजना हुन् ।

1385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?