जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • मञ्जुश्री फाइनान्सले नगद लाभांश दिने

मञ्जुश्री फाइनान्सले नगद लाभांश दिने

मञ्जुश्री फाइनान्सले सेयरधनीका लागि लाभांश दिने प्रस्ताव गरेको छ ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्

1000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका