![मञ्जुश्री फाइनान्सको कार्यवाहक सीइओमा तेज राज तिमिल्सिना](http://aarthikbazarnews.com/wp-content/uploads/2024/01/manjushree.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
मञ्जुश्री फाइनान्स लिमिटेडले कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा तेज राज तिमिल्सिनालाई नियुक्त गरेको छ ।
कम्पनीका सीइओ नारायण सुवेदीले दिएको राजीनामा पुष १६ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । सो पश्चात अर्का ब्यवस्था नभएसम्मका लागि संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत तिमिल्सिनालाई उक्त जिम्मेवारी दिएको हो ।