जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • सीआईबीले सार्वजनिक गर्यो ‘तपस्वी’ बम्जन, घरमै भेटियो पैसाको चाङ, मोबाइल मात्रै १४ वटा !

सीआईबीले सार्वजनिक गर्यो ‘तपस्वी’ बम्जन, घरमै भेटियो पैसाको चाङ, मोबाइल मात्रै १४ वटा !

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । मंगलबार साँझ पक्राउ परेका बाराको निजगढस्थित रतनपुरी स्थायी घर भएका ३४ वर्षीय बम्जनलाई सिआईबीले बुधबार सार्वजनिक गरेको हो ।

प्रहरीले बुढानिलकण्ठको हात्तिगौंडास्थित उनी बसिरहेको घरमा छापा मार्दा १६ वटा देशको मुद्रासहित कम्तिमा ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको थियो ।

उनीविरुद्ध यौन सन्तुष्टी प्राप्त गर्ने तथा बालयौन शोषण तथा व्यक्ति बेपत्ता गरेको आरोपमा जाहेरी दर्ता भएको थियो ।

780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका