

प्रदेश नं ७ अत्तरीया न.पा का नगर प्रमुख हरिसिंह साउद बाट यस कम्पनीको अत्तरीया शाखा कार्यालय र प्रदेश नं ७ लम्की न.पा का नगर प्रमुख महादेव बजगाईबाट यस कम्पनीको लम्की शाखा कार्यालयको संयुक्त रुपमा उद््घाटन गरेका छन् ।
प्रदेश नं ७ दिपायल न.पा का नगर प्रमुख मन्जु मलाछीबाट दिपायल शाखा कार्यालयको र प्रदेश नं ७ बेलौरी न.पा का नगर प्रमुख पोतीलाल चौधरीबाट यस कम्पनीको बेलौरी शाखा कार्यालयको संयुक्त रुपमा उद््घाटन गरेका छन् ।
उक्त अवसरमा कम्पनीका महाप्रबन्धक शिव राम तिमल्सिना, मुख्य प्रबन्धक गणेश चौलागाइ समेतको उपस्थिती रहेको थियो ।