जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मुटुको जाँच गराउन दुवई आएको हुँ: बसन्त चौधरी

मुटुको जाँच गराउन दुवई आएको हुँ: बसन्त चौधरी

नेपालका छदा नर्भिक अस्पतालमा एनजियोग्राम गरेको उद्योग बसन्तकुमार चौधरीले शुक्रबार आफ्ना ट्विटमा लेखेका छन् । उनले भने, ‘नेपालमा एनजियोग्राम गरेको र  दुबईमा रहेका बेलामा अमेरिकन अस्पतालमा थप परिक्षण गराउन विज्ञहरुले सल्लाह दिएकाले थप परिक्षण मात्र गराएको हो ।’ 

उनले ट्विटमा थप लेखेका छन्, ‘मित्रवर, नर्भिक माथी मलाई अटूट विश्वास छ । मुटु रोगको जाँच गर्न एफएफआर र आइबीयूएस प्रविधि नर्भिकमा नभएर दुबई आउनु परेको हो । तपाईले चासो लिनुभएकोमा आभारी छु ।’

4785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?