जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एटिएममा रकम नभएमा भारतीय बैंकहरुलाई भारी जरिवाना

एटिएममा रकम नभएमा भारतीय बैंकहरुलाई भारी जरिवाना

एटीएममा नगद नहुँदा धेरै पटक मानिसहरुलाई समस्याको सामना गर्नु परेको छ । यसैलाई ध्यानमा राखी भारतीय केन्द्रीय बैंक(आरबीआई)ले एटीएममा नगद सकिएमा बैंकहरुमा जरिवाना लगाउने निर्णय गरेको छ । यो नयाँ नियम अक्टोबर १ बाट लागू हुनेछ ।

आरबीआईको निर्देशन अनुसार अक्टोबर १, २०२१ देखि यदि कुनै बैंकको एटीएममा १० घण्टा वा सोभन्दा बढि नगद उपलब्ध नभएमा १० हजार रुपैयाँ भारु जरिवाना लगाउन सकिने बताएको छ । आरबीआईले एक परिपत्र जारी गर्दै एटीएमको माध्यमबाट मानिसहरुलाई पर्याप्त नगद निकाल्न पाउन भन्ने रहेको बताएको छ ।

केहि बैंकहरु एटीएममा नगद राख्नका लागि पनि अन्य कम्पनीहरुको सेवा लिन्छन् । अब यस्तो अवस्थामा बैंकले जरिवाना तिर्नुपर्ने हुन्छ । बदलामा, बैंक त्यो व्हाइट लेबल एटीएम कम्पनीबाट जरिवाना  र क्षतिपूर्ति गर्न सक्छ ।

2345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका