जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • अजोड इन्स्योरेन्सले अब ३६५ दिन नै बीमा सेवा दिने

अजोड इन्स्योरेन्सले अब ३६५ दिन नै बीमा सेवा दिने

अजोड इन्स्योरेन्स लिमिटेडले ३६५ दिन नै बीमा सेवा प्रदान गर्ने भएको छ । कम्पनीद्धारा जारी बिज्ञप्तीमा यस बर्षको बैशाख १ गते देखिनै सार्वजनिक बिदा तथा शनिवारका दिन समेत निर्जीवन बीमा सम्वन्धि सम्पुर्ण सेवाहरु उपलब्ध गराएको जनाएको छ ।

आप्mना ग्राहक तथा सेवा ग्राहीको व्यस्त समयलाई मध्य नजर गर्दै  बिदाका दिन समेत कार्यलय सञ्चालन गरी सहज तथा सरल तरिकाबाट  बीमालेख जारी गर्ने, बीमाशुल्कअजोड इन्स्योरेन्सद्धारा ३६५ दिने बीमा सेवा प्रदान
अजोड इन्स्योरेन्स लिमिटेडले ३६५ दिन नै बीमा सेवा प्रदान गर्ने भएको छ ।

कम्पनीद्धारा जारी बिज्ञप्तीमा यस बर्षको बैशाख १ गते देखिनै सार्वजनिक बिदा तथा शनिवारका दिन समेत निर्जीवन बीमा सम्वन्धि सम्पुर्ण सेवाहरु उपलब्ध गराएको जनाएको छ ।

आप्mना ग्राहक तथा सेवा ग्राहीको व्यस्त समयलाई मध्य नजर गर्दै  बिदाका दिन समेत कार्यलय सञ्चालन गरी सहज तथा सरल तरिकाबाट  बीमालेख जारी गर्ने, बीमाशुल्क भुत्तानी गर्ने, दाबी दर्ता गर्ने तथा अन्य आवश्यक बीमा सेवा लिन सक्ने व्यवस्था मिलाएको बजार बिभाग प्रमुख लक्ष्मण पराजुलीले जनाएका छन् ।

भुत्तानी गर्ने, दाबी दर्ता गर्ने तथा अन्य आवश्यक बीमा सेवा लिन सक्ने व्यवस्था मिलाएको बजार बिभाग प्रमुख  पराजुलीले जनाएका छन् ।

8040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका