जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रभु बैंकको २ लाखभन्दा बढी कित्ता संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन

प्रभु बैंकको २ लाखभन्दा बढी कित्ता संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन

प्रभु बैंकको संस्थापक तर्फको २ लाख २ हजार १८६ कित्ता संस्थापक शेयरमा बोलपत्र पेश गर्ने शुक्रवार अन्तिम दिन रहेको छ । बैंकले साउन १५ गतेदेखि २९ गतेसम्मका लागि प्रतिकित्ता न्यूनतम मूल्य रू. २१० तोकेर उक्त शेयर लिलामीमा ल्याएको हो ।

बोलपत्र पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । यो शेयर खरिदका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतम १० ले भाग जाने संख्या वा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र साउन ३१ गते आइतवार विहान १० बजे विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय, नागपोखरी , काठमाडौंमा खोलिने जानकारी समेत बैंकले दिएको छ ।

2120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका