जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • कामना सेवाकोे ८४औं शाखा स्याङ्गजाको झलुङ्गेमा

कामना सेवाकोे ८४औं शाखा स्याङ्गजाको झलुङ्गेमा

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा स्याङ्गजा जिल्लाको वालिङ नगरपालिका वडा नं. १३ स्थित झलुङ्गेमा ८४औं शाखा कार्यालय स्थापना गरि कारोबार शुरु गरेको छ ।

बैंकका संचालक बलराम बराल तथा बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेको थियो ।

उक्त कार्यक्रममा संचालक बरालले बैंकको संक्षिप्त जानकारी गराउँदै हुँदै व्यापार प्रर्वधनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा संक्षिप्त जानकारी दिएको थियो ।

7625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका