can someone write a business plan for me uofa creative writing major fashion design thesis statement / help with writing research papers creative writing course distance learning mcgill university creative writing program creative writing jobs hawaii help me build a thesis statement doing homework at night how to help a child with dyslexia with homework how to help focus on homework creative writing program at the university of virginia listening answers of expertise in creative writing that creative writing texas state creative writing club creative writing describe a person help writing master's thesis creative writing features sussex university creative writing phd creative writing monash uci extension creative writing writing service content do my annotated bibliography creative writing on birds literature review on gene editing my weaknesses as a writer essay victorian homework helper creative writing instagram liberty university creative writing minor sad stories creative writing birmingham english and creative writing
जोडिनुहोस
बिहिबार, बैशाख ३०, २०७८
बिहिबार, बैशाख ३०, २०७८
  • होमपेज
  • सैनिक कल्याणकारी कोषको सम्पत्ति ५८ अर्बभन्दा बढी

सैनिक कल्याणकारी कोषको सम्पत्ति ५८ अर्बभन्दा बढी

सैनिक कल्याणकारी कोषको सम्पत्ति ५८ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतनामा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा सैनिक कल्याणकारी कोषको रकम गत पुससम्ममा त्यति पुगेको बताएका हुन्।

विसं २०३२ मा संयुक्त राष्ट्रसंघको मिसनअन्तर्गत मध्यपूर्वमा सेना सहभागी भएवापत प्राप्त भएको एक करोड २४ लाख राशिबाट उक्त कोष स्थापना गरिएको थियो। कोषको रकम वृद्धि हुनुमा बहालवाला र अवकाशप्राप्त योगदान, मूलपूँजीबाट आर्जित ब्याज र लगानीबाट प्राप्त प्रतिफल नै भएको उनले जानकारी दिए। हिताधिकारीका लागि सञ्चालित कल्याणकारी कार्यक्रमको प्रमुख स्रोत नै उक्त कोषको रकम हो।

कोषबाट सञ्चालित सेवा सुविधा समयानूकुल बढोत्तरी भइरहेको तथा कल्याणकारी सेवा सुविधामा बढाउने उद्देश्यले कोषको पहुँच र प्रभावकारिता बढाउन स्पष्ट नीति तर्जुमा गरी लागू गरेको सेनाले जानकारी दिएको छ।

सेनाले कोषमार्फत बहालवाला, भूपू सैनिक र एकल महिलाका परिवारलाई शिक्षा, स्वास्थ्य, सीप, स्वरोजगार र सुविधामा प्राथमिकतामा राखेर काम गर्दै आएको छ।

सैनिक र आश्रित परिवारलाई सुरक्षित भविष्यतर्फ अग्रसर गराउन शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार तथा सुविधामा जोड दिँदै आएको बताउँदै प्रधानसेनापति थापाले भने, ‘भूपू सैनिकलाई प्रोत्साहन गर्न, कमजोर आर्थिक स्थिति र सामाजिक अवस्थाबाट जीवनस्तर उकासी समाजमा सम्मानजनक जीवनयापन गर्न सकून् भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित छ।’

उक्त कोषबाट प्रत्यक्ष सेवा प्राप्त गर्ने बहालवालाका अतिरिक्त भूपू सैनिक र एकल महिलाको संख्या ८६ हजार छ। उक्त कोषसँग प्रत्यक्ष वा परोक्ष जोडिन बहालवाला, भूपू सैनिकका आश्रित व्यक्तिको संख्या आठ लाखभन्दा बढी रहेको जनाइएको छ। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
a.Zentrum Der Gesundheit Keine Globuli, Gesundheit
0 प्रतिक्रिया
cialis fiyat Özellikle yaşlı, kan
0 प्रतिक्रिया
cialis hap Bu çeşitliliğin
0 प्रतिक्रिया
kamagra Uzmanlara göre
0 प्रतिक्रिया
viagra satış Süreklidir ve
0 प्रतिक्रिया
cialis 5 mg 14 tablet fiyat Cinsel sağlık
0 प्रतिक्रिया
[1.5] Bike Mayhem Mountain Racing Mod APK
0 प्रतिक्रिया
cialis “İnsanı utandıran
0 प्रतिक्रिया
viagra satın al Ofis ve
0 प्रतिक्रिया
Cialis – cialis 5 mg – Bu farklılıklar karş

छुटाउनु भयो कि?