जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • काठमाडौँको ठमेलमा कामना सेवा विकास बैंक

काठमाडौँको ठमेलमा कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. २६ स्थित ठमेलमा आफ्नो ८७औं शाखा कार्यालय स्थापना गरि कारोबार सुरु गरेको छ । बैंकका अध्यक्ष सुिदप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार सुरु गरेका हुन् ।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ८७ वटा शाखा तथा ४० वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

8490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका