जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ

प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ

प्राइम कमर्सियल बैंकको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ सर्वसम्वतले चयन भएका छन् । जेष्ठ २६ गते सम्पन्न ११औ बार्षिक साधारण सभाले सस्थापक समुहबाट   राजेन्द्र दास श्रेष्ठ,  नरेन्द्र बज्राचार्य र  उदय मोहन श्रेष्ठ तथा  सर्वसाधारण शेयर धनीकोका तर्फबाट  प्रचण्डमान श्रेष्ठ र  मनोज पौडेल निर्विरोध निर्वाचित भएका थिए ।

जेष्ठ २७ गते  बसेको बैकको संचालक समितिको बैठकबाट  राजेन्द्र दास श्रेष्ठ संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मतबाट चयन गरेको बैंकले जारि गरेको विज्ञप्तिमा उल्लेख छ ।

5000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका