जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • नेपाल बैंक र एक्जिम बैंक इन्डिया बीच आयात निर्यात व्यापार सम्वन्धि सम्झौता

नेपाल बैंक र एक्जिम बैंक इन्डिया बीच आयात निर्यात व्यापार सम्वन्धि सम्झौता

नेपाल बैंकले एक्जिम बैंक इन्डियासँग वित्तीय व्यापार क्षमता अभिवृद्धि गर्ने उद्धेष्यले ट्रेड असिष्टेन्टप्रोग्राम(ट्याप) अन्तर्गत सम्झौता गरेको छ ।

नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक पनि हो ।

नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुई देश बीचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकका वरिष्ठ व्यवस्थापनसँगको व्यापक छलफलपछि हस्ताक्षर भएको हो ।

दुई कम्पनीहरु बीच नोभेम्बर ७ मा भएको हस्ताक्षर कार्यक्रममा नेपाल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत समता पन्तले एक्जिम बैंक इन्डियासँग व्यापारिक सम्झौता गर्न पाउँदा खुसी रहेको बताइन् ।

साथै उनले आगामी दिनमा सम्भावित व्यापारिक क्षेत्रको अध्ययन र पहिचान गरि ग्राहकहरूको व्यापारिक गतिविधिहरूलाई टेवा पुग्ने गरि कार्य गर्ने योजना रहेको पनि बताइन् ।

675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका