जोडिनुहोस
बुधबार, मंसिर १४, २०७९
बुधबार, मंसिर १४, २०७९
  • होमपेज
  • ‘एनआइबीएलसँग पूर्वको विकास बैंक मर्ज गर्ने’

‘एनआइबीएलसँग पूर्वको विकास बैंक मर्ज गर्ने’

नेपाल इन्भेष्टमेन्ट बैंकले हिमालयन बैंकले पूर्वको विकास बैंकसँग थप मर्ज गर्ने भएको छ ।  इन्भेष्टमेन्ट बैंक र  जेबिल्स फाइनान्सलाई एक्वायर गर्ने प्रस्तावलाई पारित  शुक्रबार बसेको विशेष साधारणसभामा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले पूर्वको एक  विकास बैंक पनि मर्ज गर्ने बताएका हुन । उनले कुन विकास बैंकसँग मर्ज गर्ने भन्ने नाम भने खुलाएनन तर पूर्वमा कार्यक्षेत्र बनाएर काम गरिरहेको मितेरी डेभलपमेन्ट बैंकसँग मर्जको तयारी गरिरहेको बुझिएको छ ।

मितेरी डेभलपमेन्ट बैंकसँग एनआइबीएलसँग पहिलादेखि नै सहकार्य गर्दै आएको विकास बैंक भएकाले पनि मर्ज हुन सक्ने स्रोतले बताएको छ । बीग मर्जरको विषयमा अध्यक्ष पाण्डेले राम्रो सुविधा दिएको अवस्थामा भने ठूला बैंकसँग मर्जरबारे विचार गर्न सकिने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका