जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • ज्योति लाईफद्वारा २० लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

ज्योति लाईफद्वारा २० लाख रुपैयाँ मृत्यु दावी भुक्तानी
ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले कोभिड १९ को कारण मृत्यु भएका पाँगा निवासी श्रीकृष्ण महर्जनकी श्रीमतीलाई मृत्यु वापतको दाबी रकम हस्तान्तरण गरेको हो । ज्योति लाईफको ज्योति थ्रि ट्वेन्टी धन बहार जीवन योजना अन्तर्गतको बीमालेख लिएका श्रीकृष्ण महर्जनको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।
कम्पनीकी शाखा प्रमूख शान्ता रिजाले मृतकको श्रीमती रजिसा महर्जनलाई दाबी वापतको २० लाख रुपैयाँ हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

4125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका