जोडिनुहोस
सोमवार, पुस ८, २०८१
सोमवार, पुस ८, २०८१
  • होमपेज
  • बैंक अफ काठमाण्डू र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

बैंक अफ काठमाण्डू र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

बैंक अफ काठमाण्डू र भाटभटेनी ग्रुप अन्तर्गत संचालित भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता भएको छ । यी दुई संस्थाबीच विप्रेषण कारोबार सम्बन्धि सम्झौता भएको हो ।

सम्झौतापत्रमा भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक, मुनाल जंग कार्की र बैंकका प्रमुख बजार व्यवस्थापन, रितेश लामिछानेले सयुक्र रुपमा हस्ताक्षर गरेका हुन् ।
बैंकले ग्रामीण तथा सहरी क्षेत्रहरुमा शाखा विस्तार गरी आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

9920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?