जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल एसबिआई बैंकद्वारा कोभिड १९ रोकथामको लागि सहयोग

नेपाल एसबिआई बैंकद्वारा कोभिड १९ रोकथामको लागि सहयोग

नेपाल एसबिआई बैंक लिमिटेड कोहलपूर शाखाले विश्वव्यापी फैलिएको कोभिड १९ महामारीको रोकथामका निम्ति खजूरा गाउँपालिकालाई सहयोग प्रदान गरेको छ ।

खजूरा गाउँपालिकाका अध्यक्ष, प्रमूख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमूखको उपस्थितीमा बैंकले घ थान व्यक्तिगत सूरक्षा कवच (पीपीई), सेनिटाइजर, साबून, हेन्डास, सर्जिकल मास्क, गन थर्मोमिटर गरी करिब रु ८२ हजार बराबरको स्वास्थ्य सामाग्री खजूरा गाउँपालिकालाई हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका प्रदेश छ प्रमूख डिकेन्द्र खडका, कोहलपूर शाखा प्रमूख नवराज जोशी तथा अन्य कर्मचारीको पनि उपस्थिती थियो ।

9170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका