जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ग्लोबल आईएमई समुन्नत योजना-१’ का एकाइधनीले १००% लाभांश पाउने

ग्लोबल आईएमई समुन्नत योजना-१’ का एकाइधनीले १००% लाभांश पाउने

 ग्लोबल आईएमई क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सामूहिक लगानी कोष (म्युचुअल फन्ड) योजना ‘ग्लोबल आईएमई समुन्नत योजना-१’ ले शतप्रतिशत प्रतिशत प्रतिफल दिने भएको छ। 

कम्पनीले यस योजनाका एकाइधनीहरुलाई करसहित उक्त लाभांश बाँड्ने निर्णय असोज २४ गतेको संचालक समिति बैठकबाट गरेको हो। 

आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षण पूरा भएलगत्तै बसेको कम्पनीको संचालक समिति बैठकले योजनाका एकाइधनीहरुलाई सो बराबरको प्रतिफल दिनका लागि एक अर्ब रुपैयाँ वितरण गर्ने बताएको छ।

साथै, योजनाका एकाइधनी दर्ता किताब बन्द हुनेबारेको सूचना चाँडै प्रकाशित गर्ने पनि जनाएको छ

6025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका