जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सनराइज बैंकद्वारा सहयोग सामाग्री वितरण कार्यक्रम

सनराइज बैंकद्वारा सहयोग सामाग्री वितरण कार्यक्रम

सनराइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न बृद्घ आश्रम तथा अनाथालयहरmमा सहयोग सामाग्री वितरण कार्यक्रम आयोजना गरेको छ । “ऋबचष्लन ज्गmबलष्तथ हामी संग संगै ” भन्ने नाराको साथ बैंकले कुपण्डोलको निजानन्द बृद्घ आश्रममा आर्थिक सहयोग प्रदान गरेको छ ।

सोहिदिन बैंकको तिनकुने, बिराटचोक, बर्दीवास, कोहलपुर, पनौती, बिरेन्द्रनगर, र अत्तरिया शाखाहरmबाट बृद्घ आश्रम तथा अनाथालयहरmमा सहयोग सामाग्री वितरण कार्यक्रम गरीएको छ । त्यसैगरी आश्विन १३ गते बैकले टंगाल स्थित बाल मन्दिर, बगर र धरान शाखाहरm बाट सहयोग सामाग्री वितरण गर्ने जनाएको छ , भने आश्विन १४ मा बानियाटार शाखाले सहयोग सामाग्री वितरण गर्ने योजना बताएको छ । बंैकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रmपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरm गर्दै जाने जनाएको छ ।

7190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका