जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • गरिमा क्यापिटलको अध्यक्षमा दिपक पाण्डे, १५.६५ प्रतिशत नगद लाभांश पारित

गरिमा क्यापिटलको अध्यक्षमा दिपक पाण्डे, १५.६५ प्रतिशत नगद लाभांश पारित

गरिमा क्यापिटलको अध्यक्षमा दिपक पाण्डे चयन भएका छन् ।

क्यापिटलको साधारणसभाले सञ्चालकमा पाण्डे बाहेक रमाकान्त बराल, यादव कुमार श्रेष्ठ, माधव प्रसाद उपाध्याय र अनिल श्रेष्ठलाई चयन गरेको छ ।

क्यापिटलले ५ जना सञ्चालक चयन गर्नुका साथै गतवर्षको नाफाबाट सेयरधनीलाई १५.६५ प्रतिशत नगद लाभांश दिएको छ । क्यापिटलको चुक्ता पुँजी ११ करोड ८१ लाख रुपैयाँ छ ।

3585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका