

ग्लोबल आइएमई बैंकले दशैँको विदामा पनि विभिन्न शाखामार्फत सेवा चालु रहने जनाएको छ । बैंकले दशैँको विदाको समयमा काठमाडौँ उपत्यका र बाहिरका विभिन्न शाखामार्फत सेवा जारी रहने जनाएको छ ।
बैंकले काठमाडौँ उपत्यकाका ४ र उपत्यका बाहिरका ६ वटा शाखा खुल्ला रहने जानकारी दिएको छ ।
कुन कुन शाखा खुल्ला रहनेछन् ?