मेगा बैंकले दशैँको विदाको समयमा पनि विभिन्न शाखा मार्फत सेवा दिने जानकारी दिएको छ । विदाको समयमा ग्राहकको सुविधाका लागि मेगाले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखा खुल्ला रहने जानकारी दिएको हो ।
बैंकले विदाको अवधिमा आफ्ना १९ वटा शाखा खुल्ला रहने बताएको छ ।
मेगाका यी शाखा खुल्ला रहनेः