जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • दशैँ विदामा मेगाका १९ शाखा खुल्ला रहने

दशैँ विदामा मेगाका १९ शाखा खुल्ला रहने

मेगा बैंकले दशैँको विदाको समयमा पनि विभिन्न शाखा मार्फत सेवा दिने जानकारी दिएको छ । विदाको समयमा ग्राहकको सुविधाका लागि मेगाले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखा खुल्ला रहने जानकारी दिएको हो ।

बैंकले विदाको अवधिमा आफ्ना १९ वटा शाखा खुल्ला रहने बताएको छ ।

मेगाका यी शाखा खुल्ला रहनेः

8395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका