जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एनआईसी एशियाले तिर्यो १० अर्ब ८ करोड राजश्व

एनआईसी एशियाले तिर्यो १० अर्ब ८ करोड राजश्व

एनआईसी एशिया बैंकले सरकारलाई १० अर्ब ८ करोड रुपैयाँ राजश्व तिरेको छ । उक्त रकम बैंकले आफ्ना लगानीकर्तालाई वितरण गरेको लाभांश भन्दा ५४९.५२ प्रतिशतले बढी हो ।

वार्षिक साधारणसभा सम्पन्न गरेपछि र सेयरधनीलाई लाभांश वितरण गरेपछि बैंकले गत आर्थिक वर्ष सरकारलाई तिरेको राजश्व तथ्याङ्क सार्वजनिक गरेको हो । पछिल्ला वर्षमा सरकारले करको दर व्यापक वृद्धि गरेको भन्दै निजी क्षेत्रका लगानीकर्तामा चरम निरासा छाएको छ ।

5925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका