जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • मर्जरसंगै बीमा कम्पनीहरुलाई कर्मचारी मिलानमा सकशः मर्जर पछि सिइओ बन्ने यी हुन भाग्यमानीहरु

मर्जरसंगै बीमा कम्पनीहरुलाई कर्मचारी मिलानमा सकशः मर्जर पछि सिइओ बन्ने यी हुन भाग्यमानीहरु

नेपालमा जीवन र निजीवन बीमा कम्पनीहरु आजकल मर्जरको चटारोमा छन् भन्दा फरक पर्दैन । मर्जर गर्ने अनि कर्मचारी मिलानमा पद खडा गर्ने देखि निरिह कर्मचारीलाई विचल्ली बनाउने काम अहिले चाकरी र चाप्लुसीमा मर्जर पछि सीइओ बनेकाहरुले गरेका छन् भन्दा फरक पर्दैन । कतिपय कर्मचारी जागिर छाडेर गएका छन् भने कतिपय कर्मचारी मर्जर पछि बनेको कम्पनीमा सीइओबाट घटुवा भई डिसीइओ बनेर काम गरेको भेटिएको छ । तर, नेपाल बीमा प्राधिकरण बेखबर झै बनेको छ भन्दा अब फरक पर्दैन । बैंक तथा वित्त कम्पनीसँगै बीमा कम्पनीहरु पनि धमाधम मर्जरमा गएका छन् । कम्पनीहरु मर्जरमा गएसँगै कम्पनीमा कार्यरत कर्मचारी समायोजनको विषय पनि टाउको दुखाइको विषय बनेको छ । अधिकांश कम्पनीहरुको मर्जरको समस्याको विषय नै कर्मचारी समायोजन हो । भन्दा फरक पर्दैन ।

नेपालको बीमा क्षेत्रमै पहिलो पटक मर्ज भएर इतिहास रचेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा साविकको हिमालयन जनरल इन्स्योरेन्सका विजय बहादुर शाह रहेका छन् । त्यस्तै, वरिष्ठ डीसीईओमा कमल गौतम रहेका छन् । उनी साविकको एभरेष्ट इन्स्योरेन्सका सीईओ हुन् ।

बीमा कम्पनीहरुले कर्मचारी समायोजनकै लागि भएपनि अहिले नयाँ अभ्यास थालेका छन् । मर्जरअघि बीमा कम्पनीहरुमा डीसीईओ थिएनन् । सो समयमा सीईओ, सहायक महाप्रबन्धक, उपमहाप्रबन्धक लगायतको व्यवस्थापन टीम थियो । तर, अहिले मर्जरपछि भने कर्मचारी समायोजनकै लागि भएपनि अधिकांश कम्पनीमा वरिष्ठ डीसीईओ र डीसीईओ पद थपिएको भेटिएको छ । नेपालको बीमा क्षेत्रमै पहिलो पटक मर्ज भएर इतिहास रचेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा साविकको हिमालयन जनरल इन्स्योरेन्सका विजय बहादुर शाह रहेका छन् । त्यस्तै, वरिष्ठ डीसीईओमा कमल गौतम रहेका छन् । उनी साविकको एभरेष्ट इन्स्योरेन्सका सीईओ हुन् । तत्कालीन हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्समा डीसीईओ थिएनन् । त्यस्तै, तत्कालीन सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्ज भई बनेका सानिमा जीआईसीको प्रमुख कार्यकारी अधिकृतमा सुद्युम्न उपाध्याय छन् । उनी तत्कालीन सानिमा जनरल इन्स्योरेन्सका सीईओ हुन् । त्यस्तै, तत्कालीन जनरल इन्स्योरेन्सका सीईओ रामचन्द्र श्रेष्ठ भने हालको सानिमा जीआईसीको वरिष्ठ डीसीईओका रुपमा कार्यरत छन् ।

, मर्जपछि बनेको सिद्धार्थ प्रिमियमरको डेपुटी सीईओका रुपमा योगेश कृष्ण श्रेष्ठ कार्यरत छन् । यसअघि उनी तत्कालीन सिद्धार्थ इन्स्योरेन्सका डेपुटी सीईओ थिए । यता तत्कालीन प्रिमियर इन्स्योरेन्सको कामु सीईओ कविता जोशी सिद्धार्थ प्रिमियरको सहायक महाप्रबन्धक हुन् ।

निर्जीवन बीमा व्यवसाय गर्दै आएका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्ज भएका छन् । दुई कम्पनी मर्ज भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार भइसकेको छ । जसको सीईओ बीरेन्द्र बैदवार क्षेत्री बनेका छन् । उनी तत्कालीन सिद्धार्थ इन्स्योरेन्सका सीईओ हुन् । त्यस्तै, मर्जपछि बनेको सिद्धार्थ प्रिमियमरको डेपुटी सीईओका रुपमा योगेश कृष्ण श्रेष्ठ कार्यरत छन् । यसअघि उनी तत्कालीन सिद्धार्थ इन्स्योरेन्सका डेपुटी सीईओ थिए । यता तत्कालीन प्रिमियर इन्स्योरेन्सको कामु सीईओ कविता जोशी सिद्धार्थ प्रिमियरको सहायक महाप्रबन्धक हुन् । प्रिमियरका डेपुटी सीईओ सहदेव तिवारीले भने कार्यकाल सकिएसँगै अवकास पाएका छन् । हालै दुई कम्पनी मर्ज भइ बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री बनेका छन् । जो तत्कालीन सगरमाथा इन्स्योरेन्सका सीईओ हुन् । त्यस्तै, नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा तत्कालीन लुम्बिनी जनरल इन्स्योरेन्सका डीसीईओ बरिष्मा साउद आचार्य नै छिन् ।

डीसीईओमा तत्कालीन प्रुडेन्सियलका सीईओ बनेका श्रवण रावल रहेका छन् । भन्दा फरक पर्दैन । जीवन बीमातर्फ सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भएर इतिहास रचे । जुन जीवन बीमा क्षेत्रकै पहिलो मर्जर थियो । दुई कम्पनी एक आपसमा मर्ज भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको सीईओमा प्रकाश बिक्रम खत्री नियुक्त भएका छन् ।

सगरमाथा र लुम्बिनी जनरल एक आपसमा गाभिएपछि बनेको सलिकोमा लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत एनपी प्रधान बाहिरिएका छन् । यसअघि साविकको सगरमाथा इन्स्योरेन्समा भने डीसीईओ थिएनन् ।
आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स बनेका छन् । जसको सीईओमा आईएमई जनरलकै सीईओ युगेश भक्त बादे रहेका छन् । त्यस्तै, डीसीईओमा तत्कालीन प्रुडेन्सियलका सीईओ बनेका श्रवण रावल रहेका छन् । भन्दा फरक पर्दैन । जीवन बीमातर्फ सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भएर इतिहास रचे । जुन जीवन बीमा क्षेत्रकै पहिलो मर्जर थियो । दुई कम्पनी एक आपसमा मर्ज भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको सीईओमा प्रकाश बिक्रम खत्री नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले तत्कालीन ज्योति लाइफ इन्स्योरेन्सका सीईओ खत्रीलाई मर्जपछि बनेको नयाँ कम्पनीको सीईओ बन्नको लागि स्वीकृति दिएको हो । नयाँ कम्पनीको वरिष्ठ डीसीईओमा पवन कुमार खड्का छन् । उनी तत्कालीन सूर्या ज्योति लाइफको सीईओ थिए । भन्दा फरक पर्दैन ।

प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत निर्मल कुमार दाहालले भने राजीनामा दिएको भेटिएको छ । कारण हो मर्यादाक्रम नमिलेर भन्दा फरक पर्दैन । जीवन बीमा व्यवसाय गर्दै आएका तत्कालीन सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स मर्ज भई सानिमा रिलायन्सको नामबाट एकीकृत कारोबार शुरु गरिसकेका छन् । जसको सीईओमा शिवनाथ पाण्डे नियुक्त भएका छन् । त्यस्तै, वरिष्ठ डीसीईओमा राकेश पोखरेल छन् भने डीसीईओमा निराजन कँडेल छन् ।

गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्स बनेको छ । हिमालयन लाइफको प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्णले निरन्तरता पाएका छन् । उनी यूनियनमा प्रमुख कार्यकारी अधिकृत थिए । नायव प्रमुख कार्यकारी अधिकृतमा भने दुई जना रहने भएका छन् । गुराँस लाइफका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाल कर्ण र युनियन लाइफका कपिल कुमार दाहालले हिमालयन लाइफ इन्स्योरेन्समा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् । प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत निर्मल कुमार दाहालले भने राजीनामा दिएको भेटिएको छ । कारण हो मर्यादाक्रम नमिलेर भन्दा फरक पर्दैन ।
जीवन बीमा व्यवसाय गर्दै आएका तत्कालीन सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स मर्ज भई सानिमा रिलायन्सको नामबाट एकीकृत कारोबार शुरु गरिसकेका छन् । जसको सीईओमा शिवनाथ पाण्डे नियुक्त भएका छन् । त्यस्तै, वरिष्ठ डीसीईओमा राकेश पोखरेल छन् भने डीसीईओमा निराजन कँडेल छन् । पोखरेल तत्कालीन रिलायन्स लाइफको सीईओ हुन् भने कँडेल डीसीईओ नै थिए । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले अहिले भएको व्यवस्था अनुरुप नै वरिष्ठ डीसीईओ र डीसीईओ पद राखेको दाबी गरे । उनका अनुसार अहिले कर्मचारी समायोजनका लागि भएर अहिले यो पद राख्नु पर्ने बाध्यता आएको भएपनि दीर्घकालिन हुने सम्भावना भने न्यून रहेको बताए । सचेत भया ।

1580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?