जोडिनुहोस
शुक्रबार, माघ २४, २०८२
शुक्रबार, माघ २४, २०८२
  • होमपेज
  • एभरेष्ट बैंकमा सिइओ गजेन्दर नेगी

एभरेष्ट बैंकमा सिइओ गजेन्दर नेगी

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पदमा गजेन्दर कुमार नेगीले विहिबारदेखि कार्यभार सम्हालेका छन्। बुधबारदेखि रामेश्वर सेठको कार्यकाल सकिएपछि नेगीले आजदेखि कार्यभार सम्हालेका हुन्।

सेठ पञ्जाब नेशनल बैंकको कर्पोरेट अफिसमा पदस्थापन भएका छन्। नेगी पञ्जाब नेशनल बैंकमा नायब महाप्रबन्धकका रुपमा कार्यरत थिए। एभरेष्टमा पञ्जाब बैंकको २० प्रतिशत शेयर स्वामित्व रहेको छ ।

11445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका