जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • कुमारी बैंक र नेपाल ग्यासबीच सम्झौंता

कुमारी बैंक र नेपाल ग्यासबीच सम्झौंता

कुमारी बैंक लिमिटेड र नेपाल ग्यास उद्योगबीच आय संकलन गर्ने सम्झौंता भएको छ। यो सम्झौंतापछि वितरकहरुले आफ्नो आम्दानी कुमारी बैंकको क्यू आर पेमेन्ट प्रणाली मार्फत बैंक खातामा सहज रूपमा संकलन गर्न सक्नेछन्।

सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी तथा नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारीले हस्ताक्षर गरे। ग्यासका आधिकारिक विक्रेताका लागी बैंक आधिकारिक पेमेन्ट पार्टनर हुनेछ। बैंकका ग्राहकहरूले प्रत्येक ग्यासको खरीदमा पचास रुपैयाँसम्म क्यासब्याक पाउने विज्ञप्तिमा उल्लेख छ

7020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका