जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • एनआईसी बैंकको सहायक महाप्रवन्धकमा रञ्जन खड्का

एनआईसी बैंकको सहायक महाप्रवन्धकमा रञ्जन खड्का

सेन्चुरी बैंकमा प्रमुख प्रवन्धकको रुपमा बजार प्रवद्र्धनको मुख्य जिम्मेवारी सम्हाल्दै आएका रञ्जन खड्का सेन्चुरी छोडेर एनआईसी एसिया बैंकमा सहायक महाप्रवन्धकको रुपमा नियुक्त भएका छन् । खड्कालाई एनआईसी एसियाका सीईओ रोशन न्यौपानेलगायतले स्वागत गरेका हुन् ।

एभरेष्ट बैंकमा लामो समय काम गरेर करिव दुई बर्षअघि सेन्चुरीमा आएका खड्काले राम्रो अफर पाएपछि एनआईसी एसिया जम्प गरेका हुन् । उनले बुधबारबाटै एनआइसी एसियामा काम सुरु गरेका छन् ।

12475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका