जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सन्राइज बैंकको भ्याली एक्सपे्रसमा विशेष छुट योजना

सन्राइज बैंकको भ्याली एक्सपे्रसमा विशेष छुट योजना

सन्राइज बैंकले Valley Xpress (VFC) Restaurant सँगको सहकार्यमा आफ्ना ग्राहकलाई लक्षित गरी १०% छुट योजना ल्याएको छ । यस योजना अन्र्तगत सन्राइज बैंकका ग्राहकहरुले आफ्नो डेविट÷ क्रेडिट कार्ड प्रयोग गरी पोइन्ट अफ सेल टर्मिनल मार्फत वा मोबाईल बैंकिङ्गको प्रयोग गरी QR Payment मार्फत Valley Xpress (VFC) Restaurant को बिल झुक्तानी गर्दा कुल बिल रकमको १०% नगद छुट प्राप्त गर्न सक्नेछन् ।
उल्लेखित योजना अनुरुप सन्राइज बैंकका ग्राहकहरुले माघ २, २०७६ देखी दुई महिनासम्म Valley Xpress (VFC) का बालाजु, महाराजगञ्ज, न्यूरोड, सिनामंगल र भरतपुर स्थितका शाखाहरुबाट १० % नगद छुट प्राप्त गर्न सक्नेछन् ।
१५२ एटिएम, १३० शाखा, २००० भन्दा बढि मर्चेन्ट नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको यस सन्राइज बैंक कार्ड पेमेन्ट क्षेत्रमा अग्रणी बैंक हो । बैंकले होटल, रेष्टुरेन्ट, एयरलाइन्स जस्ता विभिन्न क्षेत्रमा गरिने कार्ड/ QR Payment मा छुटको व्यवस्था गरी ग्राहकहरुलाई लाभान्वित गराउँदै आएको छ ।

9185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका