जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • गरिमा विकास बैंक न्यूरोड शाखाद्वारा वित्तीय कार्यक्रम सम्पन्न

गरिमा विकास बैंक न्यूरोड शाखाद्वारा वित्तीय कार्यक्रम सम्पन्न

‘ग्लोबल मनि विक २०२५’ को अवसरमा गरिमा विकास बैंक लिमिटेड न्यूरोड शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले कलंकीस्थित नेपालया स्कूल/कलेज काठमाडौंमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रममा कमलपोखरी क्षेत्रीय प्रमुख दयाराज अर्याल, शाखा प्रमुख जीवन तिवारी, किरण सुवेदी र विवेक थापा मगर लगायतको उपस्थिति रहेको थियो । साे अवसरमा प्लस टु र स्नातक तहका १०० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेपालया कलेजका निर्देशक बिजय मोक्तान, सीइओ पुष्कर राज पन्त र कोडिनेटर कपिल बामको समेत उपस्थिति रहेको थियो ।

1450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका