जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बैंक र बीमा सेवा तत्काल बन्द नहुने

बैंक र बीमा सेवा तत्काल बन्द नहुने
‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ’ भन्ने प्रधानमन्त्रीको सम्बोधनपछि बैंक तथा बीमा कम्पनीहरु के हुन्छन् भन्ने प्रश्न उठिरहेका बेला नेपाल राष्ट्र बैंकले औपचारिक धारणा बाहिर ल्याएको छ।
 नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणकरण भट्टले बैंकिङ सेवा तत्काल बन्द नहुने स्पष्ट पारेका छन् भने  बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि बीमा कम्पनीहरु बन्द नहुने बताएका छन्

7310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका