![आज कुमारी बैंकले यी शाखा कार्यालय मार्फत सेवा दिने](https://aarthikbazarnews.com/wp-content/uploads/2019/08/kumari-bank.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/09/1200x100-2-nabil.gif)
आज कुमारी बैंकले उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयबाट सेवा दिने भएको छ । शाखाहरु स्थान अनुसार फरक फरक समयमा खुल्दैछन् ।
बैंकले सातै वटा प्रदेशका विभिन्न शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिने जनाइएको छ । साथै, बैंकले डिजिटल बैंकिङ कारोबार गर्न समेत बैंकले ग्राहकहरुलाई आग्रह गरेको छ