जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • प्रभु बैंकको बैंकिङ सेवा चार दिन बन्द हुने

प्रभु बैंकको बैंकिङ सेवा चार दिन बन्द हुने

प्रभु बैंकले चार दिन सम्मको लागि आफनो सम्पूर्ण बैंकिङ सेवा बन्द गर्ने भएको छ। बैंकले हाल प्रयोग गर्दै आइरहेको बैंकिङ सफट्वयर प्रतिस्थापन गर्ने प्रायोजनका लागि ४ दिनको लागि आफनो बैंकिङ सेवा बन्द गर्ने गर्ने जनाएको छ ।

बैंकले जेठ १५ गते (बिहिबार) अपरान्ह ५ बजेदेखि जेठ १८ गते (आईतबार) बिहान ८ बजेसम्म सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ

 

11430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?