जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रभु बैंकका सबै ग्राहकको खाता नम्बर परिवर्तन : नयाँ खाता नम्बर कसरी लिने ?

प्रभु बैंकका सबै ग्राहकको खाता नम्बर परिवर्तन : नयाँ खाता नम्बर कसरी लिने ?

प्रभु बैंकका खाता भएका सबैजनाको खाता नम्बर परिवर्तन भएको छ ।

बैंकले सूचना जारी गर्दै परिवर्तित नयाँ खाता नम्बर लिन आफ्नो अनुकुल समयमा आफूलाई पायक पर्ने शाखामा सम्पर्क राख्न भनेको छ ।

बैंकको बैकिङ सफ्टवेयर प्रतिस्थापन कार्य सम्पन्न भएको जनाएको छ । बैकिङ सफ्टवेयर प्रतिस्थापन गर्नु परेकोले ग्राहकको साविकको खाता नम्बर परिवर्तन भएको हो ।

6100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका