जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • साधारणसभाको मिति तोक्न महासंघले बोलायो असार ८ गते कार्यकारिणी समितिको बैठक

साधारणसभाको मिति तोक्न महासंघले बोलायो असार ८ गते कार्यकारिणी समितिको बैठक

साधारणसभाको मिति तोक्नको लागि नेपाल उद्योग वाणिज्य महासंघले असार ८ गते कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
महासंघको शुक्रबार बसेको पदाधिकारी बैठकले साधारणसभाको मिती तोक्नको लागि कार्यकारिणी बैठक बोलाउने निर्णय गरेको थियो । कार्यकारिणी बैठक बोलाउनको लागि १५ दिनको समय दिनुपर्ने व्यवस्था महासंघको विधानमा छ ।

असार ८ गते बोलाउने बैठकले महासंघको साधारणसभाको मिती तय गर्ने छ । कोरोना भाइरसको कारण गरिएको लकडाउन गर्दा महासंघको साधारणसभा अनिश्चित बनेको छ । चैत २७ र २८ गतेका लागि बोलाइएको साधारणसभा लकडाउनको कारण स्थगित भएको थियो ।

6550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका