जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकमा नयाँ सञ्चालक नियुक्त

माछापुच्छ्रे बैंकमा नयाँ सञ्चालक नियुक्त

माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालक पदमा मुकुन्द महत नियुक्त भएका छन् । नुवाकोट जिल्लाको शिवपुर स्थायी ठेगाना भएका महत चार्टर्ड एकाउन्टेन्ट हुन् ।
बैंकको यही जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले महतलाई सञ्चालकमा नियुक्त गरेको बैंकले जनाएको छ ।

5450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका