जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • कामना सेवा विकास बैंकको ६२ औं शाखा काठमाडौंको कलंकीमा

कामना सेवा विकास बैंकको ६२ औं शाखा काठमाडौंको कलंकीमा

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवाविस्तारको क्रममा काठमाडौं महानगरपालिकाको रिङरोड कलंकीमा स्थित यहीपौष १६गते ६२औं शाखा स्थापना गरि कारोबार शूभारम्भ गरेको छ ।

बैंकका अध्यक्ष सुदिप आचार्य, संचालकद्वय देव कृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदीतथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुत्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रम कामु. प्रमुख कार्यकारी अधिकृतले बैंकले विभिन्न शहर तथा ग्रामिण भेग लगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जालविस्तार गर्दै सरल तथा सहज बैंकिङ सेवा उपलब्ध गराउने बताए ।

10645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

छुटाउनु भयो कि?