जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्र बैंक

मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले चालु आर्थिक २०८०–८१को मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा लागेको छ । राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल मौद्रिक नीति ल्याउने अन्तिम तयारीम जुटेको बताउँछन् । उनले आउँदो आइतबार (साउन ७ गते)सम्म मौद्रिक नीति ल्याउने लक्ष्यसहित विभागस्तरमा कामकारबाही भइरहेको बताए ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबार स्वदेश फर्किंदैछन्। गभर्नर फर्किएसँगै मौद्रिक नीतिका विषयमा थप छलफल हुने र राष्ट्र बैंकको बोर्ड बैठकले पारित गरेसँगै सार्वजनिक गरिने बताइएको छ। मौद्रिक नीतिमा सरोकारावाला निकायहरुबाट प्राप्त रायसुझाव अध्ययन राष्ट्र बैंकको विभागस्तर अध्ययन गर्ने काम भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका