जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सिभिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

सिभिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

सिभिल बैंकको ३० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सञ्चेज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको ‘१०.२५ प्रतिशत ब्याजदर दिने ‘सिभिल बैंक डिबेन्चर २०८८’ ऋणपत्र सूचीकृत भएको हो ।

यसको लागि बैंक र नेप्सेबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नेप्सेका कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरेका छन् ।

डिबेन्चर लक्ष्मी क्यापिटल मार्केट मार्फत बिक्रि खुल्ला गरिएको थियो । वितरण भएको ३० लाख कित्ता डिबेन्चर चैत ३० बाट नेप्सेमा कारोबार गर्न सकिने छ ।

3495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?