cca algebra homework help purchase decision master thesis business plan product price place promotion how to be motivated to do your homework bowling green creative writing quiz on creative writing mfa creative writing programs acceptance rates how to improve creative writing in students doing my homework meaning creative writing nui galway essay writers on twitter rainforest homework help creative writing of trees traduzione inglese do your homework help with my essay writing description of a wound creative writing university homework help review application letter for helper mfa england creative writing recharge and get paid business plan which genres fall under creative writing homework helper job description essays on creative writing best creative writing universities in australia creative writing smells can you write a 1000 word essay in a day novel definition in creative writing creative writing childhood memories business plan writers wanted english with creative writing aberdeen
जोडिनुहोस
बिहिबार, फाल्गुन २०, २०७७
बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • नेपालीहरुको उद्धारमा सलाम एयरको सहयोग

नेपालीहरुको उद्धारमा सलाम एयरको सहयोग

ओमानबाट १६६ यात्रु बोकेर सलाम एयरको जाहाज काठमाडौँ विमानस्थलमा अबतरण गरेको छ । बिदेसमा बस्ने कोभिड– १९ बाट प्रभावित नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई सम्बन्धित देस तथा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पालना गरि आवश्यक प्रक्रिया पश्चात नेपाल आउन सहजीकरण गर्ने भन्ने नेपाल सरकारको निर्णय अनुसार सम्बन्धित देसका राजदुताबासबाट आवश्यक कार्यहरु अघि बढि नेपाल फर्किने काम प्रारम्भ भइसकेको छ ।

कोरोना भाइरस (कोभिड– १९) का कारण अप्ठ्यारोमा परेका नेपालीहरुको हवाई टिकट ब्यबस्थापनका सम्बन्धमा ओमानस्थित नेपाली राजदुताबाससंगको सहकार्यमा सलाम एयरले नेपाली दाजुभाई तथा दिदिबहिनीहरुका लागि मानवीय सहयोग स्वरूप सुलभ दरमा टिकट उपलब्ध गराएको हो । बिपतको घडीमा ब्यबसायिक मुनाफाभन्दा पनि सेवाको भाबनाका साथ अघि बढ्ने सलाम एयर र आफ्ना नागरिकको सेवालाई ध्यान दिने ओमनस्थित नेपाली महामहिम राजदुत तथा राजदुताबाससंग आबद्ध सम्पूर्ण कर्मचारीहरुले उक्त कदमलाई सकरात्मक रुपमा लिएका छन ।

सलाम एयरले नेपालमा आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभलको जीएसए व्यवस्थापनमा उडान भर्दै आइरहेको छ । नेपालमा आफ्नो हवाई सेवा विस्तार गरेको करिब डेढ वर्षको हाराहारीमा नै माहामारीको अवस्था झेल्नु परेता पनि मानवीय सेवाका लागि सलाम एयरको निक्कै ठूलो योगदान रहेको कुरा आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका